संसारकै अनौठो र आनन्ददायी होटल जहाँ हनिमुन मनाउने जोडीको भिड नै लाग्छ

भिडियो सहित हेर्नुहोस !
Advertisement


एजेन्सी । फ्रान्सको एक पाँच तारे होटलको चर्चा अहिले उत्कर्षमा छ । ठुला ठुला ट्रान्सपरेन्ट बबल्स बनाईएको होटलमा बसेर जोडीले मज्जासँग शान्त वातावरणमा जिन्दगीकै रमाइलो षण बिताउन सक्छन् ।

सन् २०१० बाट फ्रान्समा एक फैमिली होटलले पाँच तारे होटल सहितको सुबिधा भएको सन्चालहरु बताउँछन् । जहाँ सबैभन्दा बढी हनीमुन मनाउने जोडीले आनन्द लिने गरेका छन् ।

बबल्स भित्र बासी प्राकृतिक सुन्दरताको आनन्द लिन सकिने यस होटलमा ओपन – एयर जकूजीको पनि आनन्द लिन सकिने संचालकको भनाई छ । जसको चर्चा पछिल्लो समय उत्कर्षमा छ । ताजा खबरबाट साभार गरिएको |

Related Posts: