एजेन्सी । कुनै समय थियो पुरुषहरुले बिहेका लागी आँफुभन्दा ४ वा ५ वर्ष कान्छी युवती खोज्थे विबाहका लागी । तर अहिले मानिसहरुको सोचाईमा परिवर्तन आएको छ । हिजोआज पुरुषहरुले आफ्नो उमेर समान वा आँफुभन्दा पनि पाकी युवती खोज्न थालेका छन् । विबाहका लागी मात्रै नभएर प्रेम, रिलेशनशिपका लागी पनि युवकहरुले आँफु भन्दा बढी उमेरकी युवतीहरु खोज्न थालेका छन् । के कारण छ त पुरुषहरुले बिहेका लागी पाकी केट खोज्नुको कारण ? यो पनि पढ्नुहोस् - बच्चा रुँदा आमाको स्तन किन रसाउँछ?
भनिन्छ पाकी युवतीसँग समझदारी र विबेक बढी हुन्छ । जसका कारण प्रेम, रोमान्स र जिवनमा भइ परी आउने समस्या समेत उक्त उयुतीले नै टार्न सकोस् । जुन गुणहरुले भरीएका हुन्छन् उमेर खाएका युवती । भर्खरका आलाकाँचा युवतीहरुमा यि गुणहरु भरीन वर्षौँ लाग्ने भएकाले सानो उमेरका युवतीसँग बिहे गर्दा छिटो प्रेम हुने र छिट्टै डिर्भोस हुने समस्या बढेपछि धेरैजसो युवकहरुले अचेल उमेर बढी भएका युवतीहरु रोज्न थालेका हुन् । पुरुषहरुको भनाई अनुसार केही उमेर खाएका युवतीहरु वा महिलाहरुले आफ्नो प्रेमी होस् वा जिवनसाथी उसको जिवनमा आइपर्ने अनेकौँ तरहका समस्यालाई सजिलै किनारा लगाइदिन सक्छिन् । पाकी युवतीसँग यति आत्मविश्वास हुन्छ की उसले जुनै समस्यालाई पनि एक निमेषमा सल्टाईदिने क्षमता राख्छिन् । कसैको प्रभाव वा लोभ लालचमा फस्ने संभावना उसमा हुँदैन । यो पनि पढ्नुहोस् - यी हुन् महिलाहरुलाई हुरुक्कै पार्ने पुरुषका ११ गुणहरु जबकी कम उमेरकी युवतीमा अनेकन समस्याहरु हुन्छन् जसका कारण छिटो प्रेममा धोका र डिर्भोस हुने गरेको विभिन्न अध्यनबाट देखिएको छ । त्यसैले हिजोआज युवकहरुले कि त आफ्नै उमेर समानका युवती नत्र आँफु भन्दा पनि केही वर्ष जेठी महिलाको खोजीमा हुने गरेका छन् ।
जनता आवासको काम द्रूतगतिमापथरी (मोरङ), २७ जेठ । मोरङ डाइनिया प्रगति टोलका २४ वर्षीय ललन सरदार निक्कै खुसी देखिन्छ । नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि उहाँ खुसी हुनुभएको हो …Read More