उचाइ लिन नसक्दा हेलिकप्टर दुर्घटनाग्रस्त, एक जनाको मृत्यु

भिडियो सहित हेर्नुहोस !
Advertisement


भारतमा शनिबार बिहान हेलिकप्टर दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । भारतको उत्तराखण्डमा उड्न लागेको हेलिकप्टर दुर्घटना हुँदा एकजना इन्जिनियरको मृत्यु भएको भारतीय समाचार संस्था एसियन न्युज इन्टरनेशनलले जनाएको छ।
एसियन न्युज इन्टरनेशनलका अनुसार दुर्घटनामा यात्रु र पाइलट भने सुरक्षित रहेका छन् ।टेकअफका क्रममा उचाइ लिन नसक्दा हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ ।

Related Posts: