साउदी अरेबिया सरकारले त्यहाँ काम गर्ने कामदारको सुरक्षालाई मध्य नजर गर्दै नयाँ नियम लागु लगेको छ। गर्मि मौसमलाई मध्यनगर गर्दै यस्तो नियम ल्याएको हो | धेरै नेपाली कामदारहरु रहेको साउदीमा यस्तो नियम ल्याउदा कामदारहरु पनि खुसि छन् |
दिउँसोको समयमा त्यहाँ निकै घाम चर्किने भएकाले कामदारको स्वास्थ्यमा गम्भिर असर पर्ने भन्दै दिउँसो १२ बजेदेखि ३ बजेसम्म खुल्ला आकाशमुनि काम गर्न नपाउने नियम लागु गरेको हो।
साउदीको श्रम तथा सामाजिक सन्त्रालयका अनुसार यो नियम जुन १५ देखि लागु हुने छ। उक्त समयमा गर्मि धेरै हुने भएकाले कामदारको स्वास्थ्यमा गम्भिर असर पर्ने हुँदा यस्तो नियम लागु गरिएको मन्त्रालयको भनाइ छ। -
मीस एसिया नेपालको उपाधि उकुषालाईटेलिभिजनका विज्ञापनमा मोडेलको रूपमा काम गरिरहेकी उकुषा गिरीले काठमाडौंमा आयोजना भएको ‘मिस एसिया नेपाल २०१७’ को उपाधि जितेकी छन् । उनलाई यसअघिकी विजेता…Read More
‘अन्तर्घातले कांग्रेस हार्यो’
काठमाडौं : पार्टीभित्र नेतृत्वबाटै सिर्जित घात-अन्तर्घातका कारण स्थानीय निर्वाचनमा हार व्यहोर्नुपरेको कांग्रेस नेताहरूले बताएका छन्। शनिबार सुरु केन्…Read More