चक्रे मिलन पनि पक्राउ : सबै डनलाई जेल हाल्ने तयारी

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं । निर्वाचन सुरक्षा दृष्टिगत गर्दै प्रहरीले गुन्डा नाइके चक्रे मिलनलाई पनि पक्राउ गरेको छ।उनलाई महाराजगन्जस्थित निवासबाट मंगलबार दिउँसो पक्राउ गरेको हो। यसअघि दीपक मनाङेलाई आइतबार ठमेलबाट पक्राउ गरेको थियो।

प्रहरी स्रोतका अनुसार स्थानीय निर्वाचनमा गुन्डा नाइकेलाई हिरासतमा राख्ने प्रहरीको योजना छ। प्रहरीले केही सातायता उपत्यकाका टोले गुन्डादेखि डनसम्म सबैलाई निगरानीमा राखी नियन्त्रणमा लिइरहेको छ। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Related Posts: