जेठ २७ | काठमाडौं र भक्तपुर जिल्लाको सीमा भएर बग्ने मनोहरा खोलाले धार परिवर्तन गरेको विषयमा स्थानीय बासिन्दाबीच पुनः विवाद उत्पन्न भएको छ । आक्रोशित बनेका स्थानीयबासी प्रहरी बिटमा आक्रमण गरेका छन् |
खोलालाई पुनः पुरानै (प्राकृतिक धारमै) फर्काउने विषय चर्चामा आएपछि स्थानीयले भक्तपुरको चारदोबाटो चाेकमा रहेको प्रहरी बिटमा आक्रमण गरेका मनोहरा खोलामा पटक पटक आएको बाढीले गर्दा खोलाको धार परिवर्तन भएर केही व्यक्तिको जमिन मासिएको थियो । जमिन मासिएका परिवारले खोलालाई पुरानै धारमा फर्काउन माग गरेपछि विवाद बढेर सडकमा पुगेको हो । स्थानीयहरुले चारदोबाटो चोकको प्रहरी बिटमा आक्रमण गर्नुका साथै कुर्सी तथा बोर्डहरु सडकमा ल्याएर तोडफोड गरेका छन् ।
‘अन्तर्घातले कांग्रेस हार्यो’
काठमाडौं : पार्टीभित्र नेतृत्वबाटै सिर्जित घात-अन्तर्घातका कारण स्थानीय निर्वाचनमा हार व्यहोर्नुपरेको कांग्रेस नेताहरूले बताएका छन्। शनिबार सुरु केन्…Read More