प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहको निर्वाचन अघि संविधान संशोधन सम्भव नभएको स्पष्ट पार्नुभएको छ । व्यवस्थापिका संसदलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दोस्रो चरणको स्थानीय तहको निर्वाचन अघि संविधान संशोधन नहुने बताउनुभएको हो । निर्वाचन सकिएलगतै संविधान संशोधन प्रक्रिया अघि बढाउने प्रतिबद्धता उहाँले जनाउनुभयो। थप विवरणका लागि भिडियो रिपोर्ट हेर्नुहोस् ।
विपद् व्यवस्थापनका फरक पक्ष भाद्र १७, २०७४- विनाशकारी अप्रिल भूकम्प नेपालमा गएपछि नेपाल लगायत दक्षिण एसियामा यसपटक अर्को एउटा तवाहीले प्रवेश गर्यो, साउनको ब्यापक वर्षा । सं…Read More
केराको फूल खाँदा भाग्छन् यी ८ रोगकेराको फूल खाँदा भाग्छन् यी ८ रोगकेराको बोटको सबै भाग काममा आउँछ । चाहे फूल होस वा डाँठ । सबै खान मिल्छ । यहाँसम्म कि केराको पातको प्रयोग खाना खानको ल…Read More