भाद्र १७,काठमाडौँ । शुक्रबार साँझ बिहेका लागि केटी माग्न हिँडेको टाटा सुमो पल्टिँदा एकको मृत्य भएको छ भने ५ जना घाइते भएका छन् । दुर्घटनामा सोलुखुम्बुको दुधकोशी गाउपालिका ७ याकुका ३६ बर्षीय लाक्पा देण्डी शेपाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
प्रहरीका अनुसार रामेछापको धोबीबाट ओखलढुंगाको खिजिचण्डेश्वरी आउदै गरेको ना १ ज ५६७८ नम्बरको टाटा सुमो खिजीदेम्बा गाउपालिका ३ स्थित चण्डेश्वरी मावि छेउको उकालोमा ब्रेक फेल भई चिप्लीएर दुर्घटना भएको हो । टाटा सुमोमा चालकसहित १० जना यात्रु सवार थिए । टाटासुमो सडक किनारबाट झन्डै दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते पाँचजनामध्ये सोलुखुम्बुको दुधकोशी गाउपालिका ७ याकुकै ४६ बर्षीय आङदली शेर्पाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनको आकस्मिक रुपमा उपचार भइरहेको बताइएको छ ।
सेक्स सम्बन्धि आयो यस्तो डर लाग्दो तथ्य। सहरका युवाहरुमा सेक्सको चाहनाबारे गज्जबको रिपोर्ट आएको छ । यो रिपोर्ट भारतको प्रमुख सहर नयाँ दिल्लीको हो । यहाँका युवाहरुमा सेक्स क्षमतामा कमी आइरहे…Read More