एजेन्सी- नायिका मनिषा कोइरालाले सात वर्ष पहिले निकै हतारमा गरेको विवाहको निर्णयमा अफसोस जताउँदै राम्रोसँग नसोची विवाहको निर्णयमा पुगेकाले आफुले निकै गल्ती गरेको बताएकी छिन् । भरतीय मिडियासँग कुरा गर्दै मनिषाले विवाह गरेको कुरामा पछुतो भएको तर यसको जिम्मेवार आँफुले आफुलाई नै ठानेको बताएकी छिन् ।
उनले भनेकी छिन् हो, म आफ्नो विवाहको निर्णयलाई गलत मान्छु । यो कुराको पूरा जिम्मेवारी म आफैं लिन्छु किनभने उक्त विवाह मैले निकै हतारमा गरेकी थिएँ । यस विषयमा मैले निकै सोच विचार गर्नु पर्दथ्यो जुन मैले गरिनँ ।
म यसबारे योभन्दा बढि केही पनि भन्न सक्दिनँ ।’ निकै पश्चातमा परेको बताएकी छिन् । पछिल्लो समय मनिषा निर्देशक सुनैना भटनागरको निर्देशनमा तयार भएको फिल्म डियर मायामा खेलेकी छिन् ।फिल्म जून २ तारिखमा रिलिज हुँदैछ ।
हुलाक टिकटमा किराती
हुलाक टिकटमा किराती
फाल्गुन १४, २०७३- नेपालमा हुलाक घरको स्थापना १९३५ सालमा भएको हो । हुलाक सेवाको इतिहास यहीँ सुरु हुन्छ । हुलाक ऐन, २०१९ कार्यान…Read More
Grow garlic at home. Easy steps
Grow garlic at home. Easy steps
Up Your Nutritional GameLike we mentioned, garlic has some potent medicinal properties, such as being packed …Read More
NEPLEASE IN AMERICA
NEPLEASE IN AMERICA
A society is a number of people involved in persistent social interaction, or a massive social grouping sharing the …Read More