काठमाडौंमा एमाले ४२, साझा ३०, विवेकशील २९, कांग्रेस २८

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं : काठमाडौं महानगरपालिकाको मतगणनाको प्रारम्भिक नतिजामा एक सय ६० मतगणना हुँदा एमालेको अग्रता कायम छ । नेकपा एमालेका काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार विद्यासुन्दर शाक्यले ४२ मत ल्याउनु भएको छ ।
दोस्रो नम्बरमा साझा पार्टीका मेयर उम्मेदवार किशोर थापाले ३० मत ल्याउनु भएको छ । तेस्रो नम्बरमा विवेकशील नेपाली दलको तर्फबाट मेयर उम्मेदवार रञ्जु दर्शनाले २९ मत ल्याउनु भएको छ ।

नेपाली नेपाली कांग्रेसका राजुराज जोशीले २८ मत ल्याउनु भएको छ भने नेकपा (माओवादी केन्द्र)का मेयर उम्मेदवार सवोत्तम डंगोललले ४ मत ल्याउनु भएको छ भने १९ मत बदर भएको छ ।



Related Posts: