सतुंगलस्थित दुगडको फ्रुटी कारखानामा प्रहरीको छापा

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं: दुगड कम्पनीले उत्पादन गर्ने पेय पदार्थ फ्रुटी कारखानमा प्रहरीले छापा मारेको छ। सतुंगलस्थित कारखानामा महानगरीय प्रहरी अपराध महाशाखाले छापा हानेको हो।
म्याद सकिएको कच्चा पदार्थ फ्रुटीमा मिसाएको गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेको हो।
प्रहरीले केही ड्रम कच्चा पदार्थ समेत बरामद गरेको छ।