पार्टीभित्र विचलन र विकृति बढेको छ : दाहाल

भिडियो सहित हेर्नुहोस !
Advertisement
भाद्र ७, २०७४- पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र विचलन र विकृति बढेको उल्लेख गर्दै नेतृत्वको हैसियतले त्यसको जिम्मेवारी आफूले लिने बताएका छन् । शान्ति प्रक्रियामा आएपछिको अवधिमा भएका त्यस्ता विकृतिलाई सुधारेर अब नयाँ क्रान्तिकारी उर्जासहितको पार्टी निर्माण गर्ने दिशामा लाग्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए । 

Related Posts: