#BREAKING NEWS>>> पोखराका कांग्रेस सभापतिको अप्रत्याशित राजीनामा

भिडियो सहित हेर्नुहोस !
Advertisement


पोखरा। नेपाली कांग्रेसका पोखरा लेखनाथ महानगर समितिका सभापति बजीरमान श्रेष्ठले अप्रत्याशित रुपमा राजीनामा दिएका छन्। निर्वाचनमा कांग्रेसको पक्षमा निराशाजनक मत आएको र यसमा आफू पनि जिम्मेवार रहेको भन्दै उनले राजीनामा दिएको बताएका छन्।

पार्टीलाई बलियो बनाउने आफ्नो जिम्मेवारी रहेकोमा जिम्मेवारीअनुसार मत ल्याउन नसकेपछि पदमा बस्न नतिकताले नदिने भन्दै उनले नैतिकताको आधारमा राजीनामा दिएको जानकारी दिए।

Related Posts: