काठमाडौं – राष्ट्रिय जनता पार्टीका शीर्ष नेताले संविधान संशोधन हुने संकेत नदेखिएको भन्दै दईतीन दिनभित्रै आनदोलनका घोषणा गरिने बताएका छ्न् ।
सत्तरुढ दल कांग्रेस र माओवादी केन्द्रले पनि अन्र्तर्यमा संशोधनगर्न नचाहेको भन्दै राजपाका शीर्ष नेताले अव फेरि आन्दोलनको विकल्प नभएको बताएका हुन्, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
काभ्रेमा गोली चल्दा एकको मृत्यु काभ्रेको नमोबुद्धमा गोली लागी माओवादी केन्द्रका एक कार्यकर्ताको हत्या भएको छ । शनिबार राती साढे १० बजे गाेली लागेर माओवादी केन्द्रका स्थानीय कार्यकर्…Read More
भारतीय सीमामा रोकिए नेपाली मतदाता मतदानमा सहभागी हुन आएका एकसय पचास बढी नेपालीहरु नवलपरासीमा पर्ने नेपाल–भारत सीमानाको भैंसालोटनमा रोकिएका छन् । लामो सयमपछि हुने निर्वाचनका लागि सहभाग…Read More