काठमाण्डौँ। ललितपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेस र एमाले बिच कडा प्रतिस्पर्धा देखिएको छ ।
मतगणनाको अन्त्यतिर आइपुग्दा कांग्रेसका चिरीबाबु महर्जन एमाले उम्मेदवार हरिकृष्ण व्यञ्जनकार भन्दा १७९ मतले मात्र अघि छन ।
कांग्रेसका चिरिबाबु महर्जनले २३५३९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारले २३३६० मत पाएका छन् ।
ललितपुरको उपमेयरमा पनि नेपाली कांग्रेसकी उम्मेदवारले अग्रता लिइरहेकी छन् । कांग्रेसका उममेयर उम्मेदवार गीता सत्यालले १८५८९ मत पाएकी छन् भने एमालेकी शोभा शाक्यले १३२२९ मत पाएकी छन् ।
सफल जिवनको लागि १६ वटा सुत्रहरु१. जीवन :- जब तिमी पैदा भएका थियौ तिमी रोएका थियौ जबकी दुनियाले उत्सव मनाएका थिए , अब आफ्नो जीवन यस्तो बनाउ कि तिम्रो मृत्यु मा दुनिया रोउन र तिमिले उ…Read More
छोरी जन्मेपछि घर निकाला श्रावण १५, २०७४- छोरी जन्माएको ओरापमा कुटपिट गर्दै यहाँकी एक महिलालाई घर निकाला गरिएको छ। कपिलवस्तु नगरपालिका–५ श्रीरामपुरकी २२ वर्षीया सविना खातुनलाई…Read More
बेसार पानी सेवन गर्नुका आठ फाइदा१. बेसारमा करक्यूमिन नामक एक रसायन पाइने हुनाले बेसारको धूलोलाई तातोपानीमा घोलेर पिउनाले शरीरमा औषधिको रुपमा काम गर्छ ।२. मस्तिष्कलाई तेजिलो बनाउनुका …Read More