यो रहस्यमय रहेको छ । वैज्ञानिकहरु यो रहस्य पत्ता लगाउनेको नजिक भने पुगिसकेका छन् । मत्युपछि पनि चेतना हुने एक अनुसन्धानमा पाइएको छ ।
यसको अर्थ मृत्यु भएको भनिएका व्यक्तिले वरपर के भइरहेको छ भन्ने थाहा पाएको पाइयो । बेलायतको साउथ एम्पटन युनिभर्सिटीका वैज्ञानिकले निकै रोचक अनुसन्धान गरेका छन् ।
यसमा बेलायत, अमेरिका र अस्ट्रियाका १५ अस्पतालमा भर्ना तीन सय ३० जनाको अध्ययन भएको छ ।
उनीहरुलाई हृदयघात भएको थियो । त्यसको केही मिनेटपछि उनीहरुको मृत्यु भएको थियो तथा क्लनिकली डेथ भएको थियो । तर, उनीहरुलाई मृत्युपछि वरपर के भइरहेको थियो भन्ने पूरा जानकारी भएको पाइयो ।
उनीहरु शरीरबाट बाहिर थिए, तर चेतना जागृत अवस्थामा थियो । वैज्ञानिकहरुले क्लिनिकली डेथ भएर ब्युझिएकाहरुले अनुभव गरेका विषयमा अध्ययन गरेका हुन् ।
आर्यन र केकी उत्कृष्ट असार १९, २०७४- साढे दुई दर्जन नेपाली कलाकार झिकाएर बेलायतमा पहिलो पटक आयोजना गरिएको फिल्म अवार्ड कार्यक्रममा आर्यन सिग्देल र केकी अधिकारी उत्कृष्ट अभि…Read More
विराटनगरमा भीम १६६६ मतले अगाडिविराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका भीम पराजुलीले अग्रता बढाउँदै लगेका छन्।पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कांग्रेस उम्मेदवार प…Read More