घातक बन्दै मौसमी एन्फ्लुएन्जा, मान्छेबाट मान्छेमा सर्‍यो

भिडियो सहित हेर्नुहोस !
Advertisement

१५ साउन, काठमाडौं । राजधानीका अस्पतालमा इन्फ्लुएन्जा (एच१एन१ पीडीएस०९) भाइरस संक्रमित बिरामीको संख्या बढ्न थालेको छ । स्याङजाको वालिङमा मौसमी इन्फ्लुएन्जाले महामारीको रुप लिएपछि उनीहरुको काठमाडौंमा उपचार भइरहेको छ । मौसमी इन्फ्लुएन्जा एच१एन१ पीडीएस०९ भाइरसका कारण स्याङ्जामा अहिले ५० जना बिरामी परेका छन् ।
मानिसबाट मानिसमा सर्ने भएका कारण स्याङजाको वालिङमा यस इन्फ्लुएन्जाले महामारीको रुप लिएको




रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा यो भाइरस छिटो संक्रमण हुने भएकाले रुघाखोकी लाग्नासाथ उपचार गराउन चिकित्सकले सुझाव दिएका छन् ।

Related Posts: