यस्तो भए पछी बिचरा कसले आत्माहत्या गर्दैन होला- बहिनीले खोलिन फेसबुकमा ‘समाप्त’ लेखेर आत्माहत्या गर्ने युवकको वास्तविकता - फोन वार्ता सहित (भिडियो हेर्नुहोस)

भिडियो सहित हेर्नुहोस !
Advertisement


फेसबुकमा समाप्त लेखेर एक युवकले आत्महत्या गरेका छन | उनि हुन् त्रियुगा नगरपालिका वडा नं.११ निवासी अन्दाजी २१ बर्षिय सुशील कोइराला | उनले बिहिबार मध्यराति १ बजेर २० मिनेट जाँदा आफनो फेसबुक ‘समाप्त’ शब्द लेखेर त्यस पछी गलामा पासो लगाई झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराए ।

प्राय जसो उनको फेसबुकमा पीडादायी र निराशाजनक शब्दले भरिएका साहित्यीक वाक्यहरु लेख्दै आएका थिए | प्रहरीका अनुसार कोईराला मानसिक तनाबमा रहेको जस्तो देखिएको छ | प्रहरीको अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसीले बताए ।


केही समय देखि आफन्त भन्दा टाढा बस्दै आएका शुसिल पाँच सात दिन अगाडी मात्रै श्रीमती र साना साना दुई छोराहरुलाई ससुराली काठमाडौं छोडेर गाईघाट फर्केका थिए । श्रीमतीलाई अघिल्लो दिन मात्रै छिटै घर आउनु भनेका उनले त्यहि रात आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरबहादुर केसीले बताए । जव श्रीमती विहिबार विहान करिब १० बजे तिर घर आईपुगिन कोठा बन्द थियो | त्यसपछी श्रीमतीले छिमेकीको साहायतामा ढोका खोल्दा श्रीमान झुण्डिएको अवस्थामा फेला परेको श्रीमतीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
उनको मृत्य बारे खोले सनसनीपूर्ण बयान- छिमेकी बहिनि संग गरिएको कुराकानीको पुरा भिडियो हेर्नुहोस्


Related Posts: