नेपाली सेनामा जागिर खुलेको छ । प्राविधिकतर्फका ३९ जना अधिकृतका लागि सेनाले जागिर खुलाएको हो । सेनाले खुल्ला प्रतियोगिताबाट कर्मचारी आह्वान गरेको हो ।
पाइलट, हवाई इन्जिनियर, एमबिबिएस डाक्टर, प्राड अधिकृत, लेखा, रेडियो तथा प्रकाशन, स्टिल फोटोग्राफी, छापाखाना तथा प्रकाशन र सम्पादन सेनाले मान्छे मागेको छ । दरखास्त आवेदन दिन चाहने उम्मेदवारको भदौ १२ गतेसम्म १८ वर्ष पूरा भई २९ वर्ष ननाघेको हुनुपर्नेछ । महिलाको हकमा ३० वर्ष उमेरहद तोकिएको छ ।
स्थानीय तहमा जानै मानेनन् कर्मचारीश्रावण ६, २०७४- स्थानीय तहमा खटाइएका कर्मचारीमा ‘कार्यकारी’ को विवाद उठेको छ । प्रशासन समूहका कनिष्ठ कर्मचारी ध्स्थानीय तहको कार्यकारी अधिकृत हुने भएप…Read More