– दिनहुँ अनार खानाले रक्त सञ्चालन राम्रोसँग हुन्छ । – अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । – अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ । – अनार आइरनयुक्त भएकाले रक्त अल्पता भएका बिरामीका लागि यो लाभदायक हुन्छ । – अनार खाने गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम पनि कम हुन्छ । – अनार खानाले पाचन क्षमता बलियो हुन्छ । साथै, नसाहरू पनि सुचारु रहन्छ । – बेलाबेलामा अनार खाइरहनेको छाला चम्किलो हुन्छ । – अनार खाइरहने व्यक्तिलाई दाँतसम्बन्धी समस्या कम हुन्छ । – गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन जान्छ । – बुढ्यौलीमा बिर्सिने समस्या भएकाहरूलाई अनार खान दिए राम्रो हुन्छ ।
सुनौलीमा नेपाली ट्यांकरमा आगजनीनेपालबाट इन्धन लिनका लागि भारतको गोरखपुरतर्फ जाँदै गरेको नेपाल आयल निगमको लु१ख ७३३० नंको ट्याकरले भारतको सुनौलीमा ठक्कर दिँदा एक जनाको मृत्यु भएपछि स्…Read More
यसरी बनाउनुस् स्वादिलो च्याउको परिकार च्याउको तरकारी एकदमै स्वादिष्ट हुन्छ । अनेकौं तरिकाले च्याउ बनाउन सकिन्छ । गोलभेंडा वा प्याज हालेर वा अन्य तरिकाले बनाइएको च्याउ खान मज्जा आउँछ । यहा…Read More