बजेट भाषण चलिरहँदा नेताहरु संसद भवन भित्रै यसरी निदाएपछि…

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं । संसदमा अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको आर्थिक वर्ष २०७४र०७५ को बजेट जारी रहेका बेला व्यवस्थापिका संसद भित्रै केही सांसदहरु निदाएका छन् ।

स्थानीय तहको निर्वाचन आचारसंहिता लागु भइसकेको अवस्थामा पुरानै बजेटलाई निरन्तरता दिँदै सोमबार व्यवस्थापिका संसद्मा बजेट प्रस्तुत गर्दा सांसदहरु संसद भवन भित्रै निदाएपछि उनीहरुको आचरण छर्लग देखिएको छ ।

यसअघि संसद भित्रै नाम चलेका मन्त्रीले सुर्ती खाएर थुकेपछि विबादमा तानिएका थिए ।

Related Posts: