-->
सबैभन्दा ठूलो मतपत्र भने काठमाडौंको छ। काठमाडौंको मतपत्रमा ६८ लहर रहेका छन्। दुई खण्डमा विभाजित मतपत्र ७१ सेन्टिमिटर लामो, ५१ सेन्टिमिटर चौढाई भएको छ।
काठमाडौंको मतपत्रमा भएका चार सय ७६ कोठाबाट सात कोठामा मात्र मतदान गर्नुपर्ने चुनौती मतदाता सामू छ।