काठमाडौं, ११ जेठ । भारतको जम्मु कश्मिरमा भारतीय सेनामा कार्यरत तीन जना गोर्खा सैनिकको मृत्यु भएको छ । पाकिस्तानी विद्रोहीको आक्रमणबाट उनीहरुले सहादत प्राप्त गरेको भारतीय सेनाले जनाएको छ| मृत्यु हुनेहरुमा हवलदार गिरीश गुरुङ, डम्बर बहादुर र राइफल म्यान रविन शर्मा छन् । उनीहरुको अन्त्येष्टिमा सयौं नागरिक उपस्थित थिए। उनीहरुलाई उच्च सम्मानका साथ यसरी अन्तिम बिदाई गरे | उनीहरुमा सबैभन्दा कान्छा रबिन शर्मा थिए । उनको गत माघमा मात्र बिहे भएको थियो । मृतक डम्बरका १५ र १३ वर्षका मोनिका र मिलन दुई सन्तान छन् । उनी सन् १९९६ मा सेनामा प्रवेश गरेका थिए ।
बेकार विदेश आइएछ !खाडीमा आएर हातपाखुरा बजार्न थालेको पनि बर्षौं भयो । सकेसम्म काम गरिरहेको छु । र, सकीनसकी घरमा रेमिट्यान्स पठाइरहेको छु । म र मजस्तै साथीहरुले पठाएको र…Read More
पैसा हात पर्ने शास्त्रीय संकेतशास्त्रमा शुभ र अशुभ संकेतहरुको चर्चा गरिएको छ । विभिन्न संकेतबाट शुभ हँदैछ कि अशुभ भन्ने थाहा पाउन सकिन्छ । यस्ता संकेतले भविष्यमा हुने घटनाले तपाइँल…Read More