कांग्रेसका उम्मेदवार नै एमालेमा प्रवेश

भिडियो सहित हेर्नुहोस !
Advertisement
अछाम, जेठ ६ । अछाम जिल्लामा नेपाली कांग्रेसका एकजना उम्मेदवार पार्टी छाडेर एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस साँफेबगर नगरपालिका वडा नं ९ बुढाकोटमा खुल्ला सदस्यका प्रस्तावित उमेद्वावार नवराज साउद एमालेमा प्रवेश गरेका हुन् । शुक्रबार एमाले साफेबगर नगरपालिका वाडा नं ९ बुढाकोटको चुनावी सभामा साउँद एमालेमा प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेका साउदले कांग्रेसले आफूलाई मन नपरेकाले पार्टी छाडेको बताए ।

Related Posts: