यी हुन् संसारका सबैभन्दा बढी यौन ब्यापार हुने ७ देश, कुन देशमा सबै भन्दा बढी देहव्यापार हुन्छ ? >>> {भिडियो सहित}

भिडियो सहित हेर्नुहोस !
Advertisement


एजेन्सी । देहब्यापार संसारकै सबैभन्दा पुरानो ब्यापार मानिन्छ । संसारमा हुने देहब्यापार बारे एक संस्थाले अनौठा अनौठा विवरण सार्वजनिक गरेको छ । हाभोस्कोप रिसर्ज इन्स्टीच्युटले गरेको शोधपछि प्रकाशित रिपोर्टमा संसारका सबैभन्दा बढि हुने देशका बारे अनौठा तथ्यहरु बाहिर आएका हुन् ।
यी हुन् संसारमा सबैभन्दा बढी यौन ब्यापार हुने देशः

१- चीन
संसारमा सबैभन्दा बढी देह ब्यापार हुने देश हो । चीनमा वर्षेनी ७३ मिलियन डलरको देहब्यापार हुन्छ । तर रमाइलो कुरा के भने चीनमा देह ब्यापार अवैध मानिन्छ ।

२- स्पेन

हाभोस्कोप रिसर्ज इन्स्टीच्युटले गरेको शोध अनुसार संसारमा सबैभन्दा बढी देहब्यापार गर्ने देशको सूचीमा दोश्रो नम्बरमा छ । स्पेनमा वर्षेनी करिव २६ दशमलव ५ अर्व डलर बराबरको यौन ब्यापार हुन्छ ।

३- जापान
जापान संसारमा सबैभन्दा बढी देह ब्यापार हुने देशको तेश्रो नम्बरमा छ । जापानमा वर्षेनी २४ अर्व डलर बराबरको यौन ब्यापार हुन्छ । जापानमा कानूनीरुपमा देह ब्यापारबारे अलमल छ ।

४- जर्मनी
यो संस्थाको शोध अनुसार चौथो ठूलो यौन ब्यापार भएको देशमा जर्मनी पर्छ । जर्मनीमा यौन ब्यापार कानूनीरुपमा बैध छ । जर्मनीमा वर्षेनी १८ अर्व डलर बराबरको देह ब्यापार हुन्छ ।

Related Posts: