लिक्वान लाइ सिङ्गापुर दिदा ढुङ्गो दिएको थियो त्यसलाई हिरा बनाए, तर नेपाललाई तपाईको हातमा दिदा हिरा दिएको थियो तपाईले ढुङ्गा बनाएर छोड्नु भो ! यसको कारवाही कसलाई गर्ने ? (भिडियोसहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement
साझा सवालको ५०० अंकमा प्रधानमन्त्री शेरबहादुर देउवा उपस्थित छन् उनलाई जनताले मनमा लागेका प्रश्नहरु को ओइरो लागेको छ | जनताको प्रश्न देउवाले कतिको दिन सके त कति दिन चाहेनन् | यसै क्रममा हामीले जनताले सोधेका २ प्रश्न तल राखेका छौ जुन प्रश्नको उत्तर दिन देउवालाई धौ धौ पर्यो भने एउटा प्रश्नको उत्तर दिन सकेनन र चाहेनन् | साझा सवालमा उपस्थित एक युवकको प्रधानमन्त्री शेरबहादुरलाइ प्रश्न : लिक्वान लाइ सिङ्गापुर दिदा ढुङ्गो दिएको थियो त्यसलाई हिरा बनाए, तर नेपाललाई तपाईको हातमा दिदा हिरा दिएको थियो तपाईले ढुङ्गा बनाएर छोड्नु भो ! यसको कारवाही कसलाई गर्ने ? सिङ्गापुर, अमेरिका, चाइना, बेलायतका सबै प्रधानमन्त्रीहरु देशका अति उत्कृष्ट विद्यार्थीहरु मात्र प्रधानमन्त्री भएका छन् तर हाम्रो नेपालमा ?? तपाई ३, ४ पल्ट मात्र प्रधानमन्त्री लागि प्रधानमन्त्री होइन जनताको लागि प्रधानमन्त्री तपाई कहिले हुने ? पुर्व न्यायधिश सुशिला कार्कीलाई तपाईहरुले बिना कारण केटाकेटी पारामा महाभियोग लगाउनु भयो तर महाभियोग लगाइएक लोकमानसिंह कार्कीलाई कारवाही गर्न खुट्टा कमाउनु भयो यो तपाईहरुको कस्तो प्रजातान्त्रिक पार हो प्रधानमन्त्री ज्यु ? भन्ने प्रश्न सोधेपछि देउवाले साझा सवालमै ति युवकलाई तपाई बढी बोल्ने भन्दै झापारे र उनि ति युवक माथि खनिए देउवा र खुप रिसाए जंगिए बाँकि भिडियोमा हेर्नुहोस

Related Posts: