दोलखाका घाइते शिक्षण अस्पताल ल्याइयो, फोटो हेर्नुहोस्

भिडियो सहित हेर्नुहोस !
Advertisement


वैशाख ३१, २०७४- दोलखाको पोवटीस्थित मतदान केन्द्रमा भएको झडपको क्रममा प्रहरीको गोली लागि घाइते भएका ११ जनालाई उपचारको लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल ल्याइएको छ ।

उनीहरुलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । दोलखाको चरिकोटस्थित जिल्ला अस्पतालमा उपचारपछि उनीहरुलाई काठमाडौं ल्याइएको हो । ११ मध्ये ४ को अवस्था गम्भीर छ ।

Related Posts: