कान्स फिल्म फेस्टिबलमा हिँडेकी ऐश्वर्या रायकी छोरी विमानस्थलमा पत्रकारसँग यसरी जिस्किएपछि

भिडियो सहित हेर्नुहोस !
Advertisement


एजेन्सी । कान्स फिल्म फेस्टिबलमा भाग लिन बलिउड अभिनेत्री ऐश्वर्या राय छोरी नै लिएर पुगेकी छिन् । आमा छोरीलाई छाड्न अभिषेक बच्चन एयरपोर्टसम्म पुगेका थिए ।

त्यहीबेला भारतीय मिडियाले पछ्याउन भ्याए ।'

पत्रकारलाई विमानस्थलमा देखेपछि ऐश्वर्याले केही असहज महशुस गरेपछि छोरी आराध्याले भने अनेक नखरा गर्न थालेको भारष्कर दैनिकले लेखेको छ । १७ देखि २८ मेसम्म चल्ने ७० औं क्यान्स फेस्टिबलमा ऐश्वर्या १९ र २० मेमा रेड कार्पेटमा देखिनेछिन् ।

Related Posts: