प्यूठान । स्थानीय तहको निर्वाचनका लागि खटिएका म्यादी प्रहरीले प्रहरी चौकीमा तोडफोग गरेका छन्। प्युठानको मच्छीमा रहेको चौकीमा रहेका प्रहरी र म्यादी प्रहरीबीच विवाद हुँदा म्यादी प्रहरीले चौकीमा तोडफोड गरेको बताइएको छ ।
झिमरुक गाउँपालिकाको मतदान केन्द्रमा खटिएका म्यादीले प्रहरीले आफुँहरुलाई कुटपिट गरेको भन्दै चौकीमै तोडफोड गरेका हुन्। प्रहरीबिचकोआपसमा विवाद हुँदा प्रहरी र म्यादी प्रहरीबीच दोहोरो झडप समेत भएको बताइएको छ । म्यादी प्रहरीले कार्यालयमा ढुंगामुढा प्रहार गर्दा झ्यालढोकाका सिसा फुटेको बताइएको छ ।
भोलि देखि लगातार ४ दिन बन्दठमाण्डौ,२८ जेष्ठ | सकार सँगको वार्ता असफल भएपछि राष्ट्रिय जनता पार्टीका नेताहरु आन्दोलन घोषणाको तयारीमा जुटेका छन् । आइतबार दिउसो ४ बजे उनीहरुले आफ्ना…Read More
गोजुरियोमा नेपाल च्याम्पियन नेपाल पाँचौं इन्डो–नेपाल गोजुरियो कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । नेपाल गोजुरियो कराते डो संघ, दक्षिण ढोका डोजोद्वारा आयोजित प्रतियोगिता…Read More
दुई सय तीन म्यादीले राजीनामा दिए२९ जेठ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि नुवाकोटमा भर्ना भएका २०३ जना म्यादी प्रहरीले सेवाबाट राजीनामा दिएका छन् ।सरकारले चैत अन्तिम साता नियुक्ति …Read More