काठमाडौँमा देखियो रोचक परिणाम, काँग्रेसलाई पछि पार्दै साझा पार्टी अगाडी

भिडियो सहित हेर्नुहोस !
Advertisement


काठमाडौं । काठमाडौं महानगरपालिकामा रोचक परिणाम देखिइरहेको छ । नेकपा एमालेका उम्मेद्वार विद्यासुन्दर शाक्यले २१७ मत ल्याएर अग्रता लिइरहेका अन्य प्रतिस्पर्धीको परिणाम भने अगाडी पछाडी भएर देखिइरहेको छ



काठमाडौँमा स्थाजीत पार्टीलाई टक्कर दिँदै साझा पार्टीले आफुलाई लामो समयदेखि दोस्रो स्थानमा राख्न सफल भएको छ ।

साझा पार्टीका मेयरका उमेदवार किशोर थापाले १४२ मत ल्याएका छन । त्यस्तै तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका राजुराज जोशीले १३५ मत ल्याएका छन् भने विवेकशिलकी रञ्जु दर्शनाले ११० मत ल्याएकी छन ।

Related Posts: