भिडियो सहित हेर्नुहोस !
Advertisement
चितवनः भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ।
भरतपुरको कवर्डहलमा जारी मत गणना अनुसार एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली ७३१ मतका साथ अग्रस्थानमा हुनुहुन्छ भने कांग्रेस–माओवादी गठबन्धनबाट मेयरकी उम्मेदवार बन्नु भएकी रेणु दाहालले ५९५ मत पाउनु भएको छ।
यस्तै नेकपा एमालेका उपमेयरका उम्मेदवार दिव्या शर्माले ५९९ मत पाउनु भएको छ भने कांग्रेसका तर्फबाट उपमेयरकी उम्मेदवार पार्वती शाहले ६०४ मत पाउनु भएको छ।