कार्तिक २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र रुद्रप्रिया र “कृ”यो बेला निकै चर्चामा छन ।यी दुवै चलचित्र र चलचित्र भित्रका टिमहरु दर्शकको रोजाईमा पर्ने देखिन्छ ।कुरा जोडौ नायिका रेखा थापाको नायिका रेखा थापा एउटा स्टार नायिका हुन् जसलाई दर्शकले नायकको उपमा समेत दिईसकेका छन ।रेखाले अभिनय गरेका हरेक चलचित्रहरु सुपरहिट भएकै छ ।संगै रेखाले आफ्नै ब्यानरबाट ल्याउने चलचित्रलाई दर्शकले अझ बढी बिशेष रुपमा हेर्ने गरेको पाईन्छ ।रुद्रप्रिया त्यसैमा पनि दर्शकको नजरमा पर्दैछ ।कारण हो रेखा र आर्यनको पुनरमिलन संगै चलचित्रको गीत संगीत र अभिनयनै हो । कुरा जोडौ अनमोल केसीको अनमोल भुवनको छोरा भएकै कारण दर्शकको माझमा छिट्टै चिनिने अनुहारको रुपमा रहयो ।क्री झनै अनमोलको लागि अग्निपरीक्षानै भएको छ ,कारण रेखा संग अनमोलके चलचित्र जुधाउनु हो ।अनमोलले एदि २ गतेनै “कृ”ल्याएमा रेखा र अनमोलको लडाई हुने छ ।अनमोल र रेखा बिचको लडाईमा दर्शक पर्ने देखिन्छ ।उता नायिका रेखा संग आर्यनले पनि साथ् दिएका छन भने एता अनमोललाई भुवन केसीले साथ् दिएका छन ।रेखाको चलचित्र रुद्रप्रियाको पहिलो गीत को भिडियो निकै चर्चामा छ भने अनमोलको “कृ:को हाल सम्म केहि टुंगो लागेको छैन तर जानकारी आए सम्म कृ पनि रेखा संग जुद्दै छ । कृ र रुद्रप्रिया यी दुई बिचको लडाई दर्शकलाई जिम्मा । साभार :लालिगुराश डटकम रुद्रप्रिया को “चिरिबिरी” यस्तो छ