BREAKINGS NEWS प्रचण्डको गृहजिल्ला चितवन मै एमालेले खाता खोल्यो - पुरा समाचार पढ्नुहोस

भिडियो सहित हेर्नुहोस !
Advertisement


चितवन, १ जेठ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे गृहजिल्ला चितवनमा नेकपा एमालेले खाता खोलेको छ ।

चितवनको इच्छा कामना गाउँपालिकाको वडा नम्बर १ को अध्यक्ष पदमा एमाले उमेद्बार बिजयी भएका हुन् । एमालेका उमेद्बार नन्दलाल गिरी ४ सय १९ मतसहित बिजयी भएका हुन् ।गाउँ पालिका अन्तर्गत अन्य वडाको मतगणना चलिरहेको छ । भरतपुर महानगरमा भने अझै मतगणना सुरु भएको छैन । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे गृहजिल्ला चितवनमा नेकपा एमालेले खाता खोलेको छ ।चितवनको इच्छा कामना गाउँपालिकाको वडा नम्बर १ को अध्यक्ष पदमा एमाले उमेद्बार बिजयी भएका हुन् । एमालेका उमेद्बार नन्दलाल गिरी ४ सय १९ मतसहित बिजयी भएका हुन् ।गाउँ पालिका अन्तर्गत अन्य वडाको मतगणना चलिरहेको छ । भरतपुर महानगरमा भने अझै मतगणना सुरु भएको छैन ।

पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु
स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिकामा मतगणना सुरु गरिएको छ ।महानगरपालिकाका ३३ वटै वडाका सम्पूर्ण मतपेटिका नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रमा राखिएकामा आज सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले जानकारी दिनुभयो ।

सुरुमा १ नं वडाबाट मतगणना गर्न थालिएको जानकारी दिँदै उहाँले क्रमशः अन्य वडाको मतगणना गरिने बताउनुभयो । महानगरपालिकामा एक लाख ६८ हजार ६७ मतदाता रहेकामा एक लाख २५ हजार छ सय १४ जनाले मतदान गरेका थिए ।मतगणना सुरु भएसँगै नगर विकास प्रशिक्षण केन्द्रको मुख्य प्रवेशद्वार वरपर सर्वसाधारणको भिड लागेका कारण महेन्द्रपुल बगर चल्ने यातायातका साधनहरु वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।

Related Posts: