चर्चित सेलिब्रेटीहरुलाई आफ्नै इशारामा नचाउन सक्ने कोरियोग्राफर टेरेस लुईसले एक रियालिटी शोमा निकै असहज महशुस गर्नुपरेको छ । रियलिटी शो ‘नच बलिए’ को सिजन ८ का जज टेरेस प्रतियोगीहरुको आग्रहमा स्टेजमा गएर नाच्न के लागेका थिए त्यतिबेला माहोल निकै उत्कर्षमा पुगेको थियो ।
जब टेरेसले आफ्ना खुट्टा १८० डिग्रीमा घुमाए लगत्तै उनको पेन्ट च्यातियो । उनको पाइन्ट सोनाक्षीले उनको नृत्य नियालिरहेका बेला फाटेपछि रियालिटी शोमा नै हंगामा मच्चिएको थियो । उनको पाइन्ट फाटे लगत्तै उनी लाजले पानी पानी नै बने भने सोनाक्षीले मुख नै छापेर लाज मानेको देखिन्थ्यो ।
पाइन्ट फाटे लगत्तै कोसरले टेरेसलाई एएटा ज्याकेट दिए र उनले त्यो लगाउन भ्याए । ‘नच बलिए’ को सिजन ८ का जर्जका रुपमा टेरेस, नायिका सोनाक्षी र निर्देशक मोहित सुरी रहेका छन् । भिडियो हेर्नुहोस
जनता आवासको काम द्रूतगतिमापथरी (मोरङ), २७ जेठ । मोरङ डाइनिया प्रगति टोलका २४ वर्षीय ललन सरदार निक्कै खुसी देखिन्छ । नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि उहाँ खुसी हुनुभएको हो …Read More