थाहापाई राख्नुहोस्, यी दुई राशिका जोडी कहिल्यै छुट्टिँदैनन्

भिडियो सहित हेर्नुहोस !
Advertisement


राशिको संकेतबाट तपाईं आफ्नो पार्टनरले सधैं प्रेम गर्छ कि गर्दैन, थाहा पाउन सक्नुहुन्छ । सिंह राशि भएका मानिस अभिमानी र कहिल्यै हार नमान्ने खालका हुन्छन् । -

र तुला राशि भएका पार्टनरसँग उनीहरू आफूलाई अलग महसूस गर्छन्।
। तुला राशि भएका मानिसको पार्टनर सिंह राशिको हो भने उनीहरूले राम्रो साथी र रक्षक प्राप्त गर्छन् । यसका साथै आफ्ना आवश्यकताहरूलाई समेत बिर्सेर उनीहरू पार्टनरलाई प्रेम र सहयोग गर्छन् ।

कन्या र कुम्भ यी दुई राशि भएका पार्टनर एकअर्काभन्दा फरक हुन्छन् ।

कन्या राशिका मानिस आफ्नो पार्टनरबाट जेपनि दुईगुणा पाइने अपेक्षा राख्छन् भने कुम्भ राशि भएका मानिसले रहस्यलाई सम्हालिराख्नमा विश्वास गर्छन् । तर यसको बाबजुद उनीहरू परफेक्ट पार्टनर हुन् । फरक स्वभाव भएपनि उनीहरूको प्रेम मजबुत हुन्छ ।
सिंह र तुला कन्या र



Related Posts: