भिडियो सहित हेर्नुहोस !
Advertisement
रुसमा एक मनोचिकित्सक अर्थात धर्मगरुले समलिंगीलई उपचार गर्ने तरिका विवादमा आएको छ ।दक्षिणी रुसको चेचन्या एक मुस्लिम गणराज्यमा भएको उपचारको नाममा जनतालाई यति सम्म सताउन थाले कि उक्त उपचारको बारेमा जर्मन चान्र्सलर एन्जेला मर्कोलले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई रोक्नका लागि अपिल गर्नु परेको छ ।
मर्केलले पुटिनलाई अपिल गर्दे उक्त धर्मगुरुले समलिगीको नाममा अधिकार हनन गरेको भन्दै पुटिनसँग रोक्न भनेकी छन् । उक्त क्षेत्रमा रहेका एक मनोचिकित्सक यान गोलांदले उनले आठ समलिंगीलाई ठिक गरेको दाबी गरेका छन् ।