काठमाडौं, जेठ १५– सरकारले गाउँपालिकालाई १० देखि ३९ करोडसम्म बजेट उपलब्ध गराउने भएको छ। अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसदमा बजेट भाषणा गर्दै सो को जानकारी दिएका हुन् ।
यस्तै नगरपालिकाले १५ देखि ४३ करोड र उपमहानगरपालिकाले ४० देखि ६३ करोड र महानगरपालिकाले ५६ करोडदेखि १ अर्व २३ करोडसम्म बजेट बजेट अनुदान पाउने छन् ।
यस्तै गाउँपालिकाभित्रका ५० लाखसम्म, नगरका १ करोडसम्म र उपमहानगरपालिका र महानगरपालिका २ करोडसम्मका बजेट योजना मन्त्रालयहरुहरुले स्थानीय तहलाई नै हस्तान्तरण गर्नुपर्ने बजेटमा व्यवस्था गरिएको पनि महराले जानकारी दिए ।
सिलवालको मुद्दा हेर्दाहेर्दैमा, १९ साउन । प्रहरी महानिरीक्षक नियुक्तिको बिषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथिको सुनुवाइ आज नसकिएपछि सर्वोच्च अदालत…Read More