कुनै समयकी नेपालकी चर्चित नायिका निरुता सिंह पछिल्ला केही दिनयता डा. मधु चोपडासंग खिचेका तस्विरका कारण चर्चित छिन् ।
केही वर्षदेखि नेपाली फिल्ममा देखिन छाडेपछि बलिउड हानिएकी निरुताका यि तस्विरहरु सार्वजनिक भए लगत्तै बलिउडमा संभावना खोज्नेक्रममा रहेका बेला प्रियंका चोपडाकी आमा डा। मधु चोपडासंग कुनै न कुनै कामका कारण ढोक्किन पुगेको भन्दै नेपाली चलचित्र नगरीमा चर्चा सुरु भएको छ ।
इन्स्टाग्रामबाट सार्वजनिक गरिएका तस्विरमा निरुता मधुको अंगालोमा बाँधिएर त्यसको निकटता देखाउन उनी मधुलाई किस समेत गरेकी छिन् । तस्विर सार्वजनिक गर्दै निरुताले मधुलाई भेट्दा आफु जहिल्यै आभारी हुने भनी उल्लेख गरेकी छिन् ।
तातोपानी नाका छिट्टै सञ्चालनमावैशाख ०७२ को भूकम्पले क्षति पुर्याएपछि बन्द भएको तातोपानी नाका छिट्टै सञ्चालनमा आउने भएको छ । दुवै देशको सहमतिअनुसार अहिले नाका पुनःसञ्चालनका लागि धमा…Read More