एजेन्सी । साउथ इण्डियन सुन्दरी नायिका काजल अग्रवाल उनले दिएका हट पोजका कारण बेलाबेलामा चर्चामा आइ नै रहन्छिन् । सन् १९८५ को जुन १९ मा मुम्बइमा जन्मेकी काजललाइ तेलेगु र तामिल फिल्महरुले सफलताको शिखरमा पुर्याए पनि उनी बलिउडमा पनि चर्चित छिन् । २००४ को ‘क्यु‘१हो गया ना’ नामक हिन्दी फिल्मबाट बलिउडमा पनि करिअरि अघि बढाइन काजलले।
५ फिट ३ इन्च अग्ली यि नायिकाले खेलेको तेलेगु फिल्म ‘मगधिरा’ ९सन् २००९० तेलेगु इन्डस्ट्रिमा ठुलो हिट बन्यो र यहि फिल्मबाटै ‘उत्कृष्ट तेलेगु नायिका’ को लागि फिल्म फेयर पनि जितिन काजलले।
काजल साउथ इण्डिन इण्ड्रस्टीमा सबैभन्दा बढी रोजाईमा पर्ने नायिका मध्येकी एक हुन् । सरिफ नायिका अधिकांश समय सारी र कुर्तामा देखिए पनि बेला बेलामा दिने हट पोज र सिनका कारण विबादमा तानिदै आएकी छिन् । उनका न्यूड तस्विरहरु गुगलमा सर्वाधिक सर्च गरिनेको सुचिमा पर्छन् ।