तिब्र बिकास भै रहेको देश दुवइले यस्तो रोबोट पुलिस बनाएर बिस्व बिज्ञानलाई चकित बनायो (भिडियो सहित)

भिडियो सहित हेर्नुहोस !
Advertisement


एजेन्सी । मिडिल इस्टमा बिज्ञान र प्रबिधिमा फरक तरिकाले उदाएको दुबईले सबैलाई चकित पार्दै विश्वमै पहिलो पटक रोबोट प्रहरीको आविश्कार गरेको छ । सपिङ्ग मल र पर्यटन स्थल सुरक्षाको जिम्मेवारी दिइएको उक्त रोर्बोट प्रहरी अहिले सबैको रोजाई र हेराईको पात्र बनेको छ ।

जसले सपिङ्ग मल र पर्यटन स्थल सुरक्षाको जिम्मेवारी पाएको छ । सन् २०३० मा प्रहरीमा २५ प्रतिशत हिस्सा रोबोट परिचालन गर्ने बताएको दुबईले छातीमा लगाइएको टच स्क्रिनको मद्धतले सुचना हासिल गर्न सक्ने जनाएको छ ।

Related Posts: