भिडियो सहित हेर्नुहोस !
Advertisement
एजेन्सी । जागिर गर्नका लागी वास्तविक समय र उमेर कति चाहिन्छ ? नेपालमा कम्तिमा पनि एसएलसी वा सो सरह । तर अमेरिकाकी क्लोई नाम गरेकी ७ वर्षिया बालिका क्लोईले भने सानै उमेरमा गुगलमा काम गर्छिन् ।
७ वर्षको उमेरमा गुगलका सिईओ सुन्दर पिचईलाई एक पत्र लेखेर काम मागेकी उनले आफ्नी ५ वर्षे बहिनी होलीलाई सोही संस्थामा काम लगाएकी छिन् ।