प्रेम विबाह गरेको धेरै वर्षपछि श्रीमानले थाहा पाए श्रीमतीले लिगं परिवर्तन गरेर महिला बनेको

भिडियो सहित हेर्नुहोस !
Advertisement


जेन्सी । आाफुसँग प्रेममा परेर विबाह गरेकी युवती लिंग परिवर्तन गरेर महिला बनेको थाहा पाए तपाईमा के बित्छ ? यस्तै दुर्दशा बेहोरेका छन् । बेल्जियमका नागरिक जेनसँग जसले । ६४ वर्षीया जेनको इन्डोनेसियाली महिलामाथि प्रेम बस्यो र विवाह पनि गरे ।



तर विवाहको १९ वर्षपछि थाहा भयो कि उनकी श्रीमती कुनैबेला पुरुष भएको । यो खबर उनले आफ्नी श्रीमतीका आफन्तबाट थाहा पाएपछि उनी छांगाबाट खसे सरह भए ।जेनले अन्तर्वार्तामा आफ्नी जेठी श्रीमतीको मृत्यु भएपछि मोनिकासँग दोस्रो विवाह गरे तर कान्छी श्रीमतलिे आँफुलाई ठूलो घात गरेको थाहा पाएपछि उनी अहिले विक्षिप्त बनेका छन् । उनका जेठी श्रीमतबिाट भने २ बच्चा भइसकेका थिए ।