भिडियो सहित हेर्नुहोस !
Advertisement
चितवन : चितवनको भरतपुर महानगरपालिकाको मतगणना स्थल प्रवेश गरी मतपत्र च्यातेको आरोपमा वाइसिएल जिल्ला अध्यक्ष मधु न्यौपाने र अर्का माओवादीका कार्यकर्ता दोर्ण सिवाकोटी पक्राउ परेका छन् । मतगणनास्थलमा प्रवेश गरी मतपत्र च्यातेको आरोपमा प्रहरीले बिहान साढे १ बजे उनीहरुलाई पक्राउ गरेको हो ।
यसैबीच एमालेका कार्यकर्ता एवम् जिल्ला खेलकुद विकास समितिका सदस्य गंगा लामा मतगणनास्लबाहिरबाट फक्राउ परेका छन् ।