गोरखा । सडक फराकिलो पारिरहेको डोजरलाई रुख ढलेर किच्दा डोजरका चालकको घटनास्थलमै मृत्यु भएको छ । पालुङटार नगरपालिकाका वडा नम्बर २ मा सडक फराकिलो गर्ने क्रममा बाटोसँगै रहेको ठूलो रुख लडेर किच्दा डोजर चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मेलम्चीका ३५ वर्षीय राम बहादुर लामा रहेका छन् ।
प्रधानमन्त्रीको निर्वाचन हुँदै२३ जेठ, काठमाडौँ । व्यवस्थापिका–संसद् बैठक अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)संसद् बैठक सञ्चालन गर्न सहमत भएपछि आज प्रधानमन्त्री चयन…Read More