जाजरकोटको कुशे गाउँपालिकामा कांग्रेसका हरिशचन्द्र विजयी

भिडियो सहित हेर्नुहोस !
Advertisement
२ जेठ, काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिशचन्द्र बस्नेत निर्वाचित भएका छन् । जिल्लाका ७ स्थानीय तह मध्ये मत परिणाम घोषणा भएको यो पहिलो स्थानीय तह हो । जाजरकोटका मुख्य निर्वाचन अधिकृत हरिबहादुर बुढाका अनुसार शिवालय गाउँपालिकाको मतगणना पनि अन्तिम चरणमा पुगेको छ ।केही समयमा शिवालय गाउँपालिकाको अन्तिम मत परिणाम पनि सार्वजनिक हुने छ । अनलाइनखबरबाट साभर

Related Posts: