गर्भनिरोधक औजार हातमा लिएरै जन्मियो बच्चा, हेर्नुहोस यस्तो छ>>>भिडियो सहित}

भिडियो सहित हेर्नुहोस !
Advertisement


अमेरिकाको टेक्सास राज्यमा गर्भनिरोधक औजारसँगै एक बच्चाको जन्म भएको छ । लुसी हेलेइन नाम गरेकी एक महिलाले जब बच्चा नजन्माउने निर्णय लिइन् उनले गर्भनिरोधक औजारको प्रयोग गरेकि थिइन् । गर्भनिरोधक औजार प्रयोग गरेको चार महिनामा उनको गर्भ रह्यो । तर त्यो औजार उनको पाठेघरमै थियो ।

रोचक कुरा के भयो भने जब ९ महिना पुगेपछि बच्चा जन्मियो । बच्चा जन्मिँदा हातमा गर्भनिरोधक औजार पनि लिएर जन्मियो । बच्चा जन्मिँदा हातमा गर्भनिरोधक औजार भेटेपछि लुसीले अचम्म मान्दै उक्त फोटो सामाजिक सञ्जालमा पोष्ट गरिन् । उक्त फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । यो फोटोलाई अहिलेसम्म ७० हजारभन्दा बढीले शेयर गरिसकेका छन् । लुसीले अहिले भने यो पोष्ट डिलिट गरिसकेकी छन्

Related Posts: