यी हुन् संसारकै सेक्सी ट्याक्सी ड्राइभर, जाममा पर्दा यात्रु आनन्दित

भिडियो सहित हेर्नुहोस !
Advertisement


१२ घण्टा काम गर्ने जोइस बताउँछिन्, ‘यात्रुहरुले धेरैजसो ट्याक्सी ड्राइभर पुरुष हुन्छन् भनी सोच्ने गर्दछन् । मलाई देखेपछि उनीहरु छक्क पर्छन् ।’

‘मलाई यात्रुहरुले जति ध्यान दिनुहुन्छ त्यति मनपर्छ, उहाँहरुले मन पराएको महसुस गर्न रमाइलो लाग्छ । यात्रुहरुसँग फोटो खिचाउन मलाई अत्यधिक खुसी लाग्छ भने उनीहरुको प्रशंसा सुनिरहन मनलाग्छ,’ उनले भनिन् ।

‘धेरैजनाले मेरो नम्बर पनि माग्नुहुन्छ । यस्तो अवस्थामा म कुरालाई हाँसेर टार्छु । मैले कसैलाई पनि डेटिङ गरेको छैन किनभने ड्राइभर र पेसेन्जरबिच निकै कडा नियम तोकिएको छ,’ उनी भन्छिन् ।

उनका पुरुष साथीहरुले उनलाई यो पेशा अंगाल्न सुझाएको जानकारी दिँदै आफूले ‘साथीहरुको कमाई’ सँग प्रभावित भएर यस्तो गरिरहेको बताइन् ।

मनिलाको बोनिफासियो ग्लोबल सिटीको वरिपरि काम गर्ने जोयेसले आफ्नो रुटको नजिक भएका यात्रुलाई यात्रा गराउने जानकारी दिइन् ।


Related Posts: