चितवन – भरतपुर महानगरपालिकामा मतगणना चलिरहेको छ । १४ जना प्रमुख र १३ जना उपप्रमुखका उम्मेद्वार रहेका छन् । भरतपुरमा १६ हजार एक सय ५० मत गणना हुन बाँकी रहेको छ ।
भरतपुर महानगरपालिकाको अब गन्न बाँकी मत वडा नम्बर १८ मा ३ हजार ५ सय ६८, वडा नम्बर १९ मा २ हजार ८ सय ६०, वडा नम्बर २० मा ३ हजार ३ सय २, वडा नम्बर २१ मा ३ हजार ५ सय ६८, वडा नम्बर २२ मा २ हजार ८ सय ५२ रहेको छ ।
भरतपुर महानगरमा १ लाख १२ हजार ७ सय ४१ मत खसेको थियो । जसमध्ये ९६ हजार ५ सय ९१ मत गणना भइसकेको छ । २९ वटा वडा मध्ये २४ वटा वडाको मत गणना भइसक्दा महानगरका प्रमुख र उपप्रमुखको मत यसप्रकार छ ।
मेयर एमाले, देवि ज्ञावाली – ३७ हजार २ सय ९८ माओवादी केन्द्र, रेणु दाहाल – ३५ हजर ७ सय राप्रपा, बद्री तिमील्सिना – ५ हजार ९ सय ११ मधेसी जनअधिकार फोरम (लोकतान्त्रीक), राजु पौडेल – २ सय ३ नेकपा माले, सिर्जना रुवाली – २ सय १३ राष्ट्रिय जनमोर्चा, भक्तिराम गौतम शर्मा – ८४ नेपाल मजदुर किसान पार्टी, रविन कुमार प्रधान – १० नेपाल परिवार दल, राजेन्द्र प्रसाद अर्याल – ५४ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट), जीवनराम महतो – ३६८ राष्ट्रिय जनमुक्ती पार्टी, ज्ञान बहादुर गुरुङ – ७७ नेपाल दलित पार्टी, डिल बहादुर विश्वकर्मा – १४ नयाँ शक्ती पार्टी नेपाल, सूर्यप्रसाद तिमील्सिना – ३२२ स्वतन्त्र, अम्विका मुडवरी – १५२ स्वतन्त्र, प्रेम कुमार सुनार – १४१
उपमेयर कांग्रेस, पार्वती शाह – ३९ हजार ४ सय ६३ एमाले, दिव्या शर्मा – ३३ हजार ९ सय ७१ राप्रपा, रिना गुरुङ – ६ हजार २ सय ११ं मधेसी जनअधिकार फोरम (लोकतान्त्रीक), निरु कार्की – १ सय ८३ नेकपा माले, सूर्य प्रसाद रेग्मी – १ सय ८३ राष्ट्रिय जनमोर्चा, उमादेवी शर्मा – ७६ नेपाल परिवार दल, कोपीला गौतम लामिछाने – १६ राष्ट्रिय जनमुक्ती पार्टी, निर्मला आलेमगर – ७९ नयाँ शक्ती पार्टी नेपाल, शारदा घिमिरे – ३४१ संघिय लोकतान्त्रिक राष्टिय मञ्च (थरुहट) – १४ नेपाल मजदुर किसान पार्टी – ५ स्वतन्त्र, बाबुराम प्यासी परियार – १४० स्वतन्त्र, सुन्दरी विक – ८७
अक्षरामा नर्वे कप खेल्ने टोलीको बिदाइनर्वेको ओस्लोमा हुने नर्वे कप खेल्न जान विद्यार्थी फुटबल टोलीलाई बुधबार काडाँघारीस्थित अक्षरा स्कुलमा बिदाइ गरियो।जुलाई ३० देखि अगष्ट ५ तारिखसम्म हुने…Read More