स्थानीय निर्वाचन - २०७४ [अपडेट]

भिडियो सहित हेर्नुहोस !
Advertisement


जेष्ठ १, २०७४- सिन्धुपाल्चोक बलेफि गाउपालिका वडा १ मा वडाध्यक्ष मा ५९९ मत ल्याएर मधु थापाले जितेकि छन् ।
**रसुवाको ३ वटा वडा अध्यक्षमा नयाँ शक्ति विजयी
***खानीखोला गाउपालिकाको १ नं वडाअध्यक्षमा नेकपा (माओवादी केन्द्र) का ज्ञानबहादुर लामा थि विजयी भएका छन् ।
*** बाह्रबिसे नगरपालिका १ काग्रेसका वडाध्यक्ष कामी शेर्पा सहित पाचले जिते




Related Posts: