गोरखा – केहि समय अघि सञ्चारमाध्यममा ‘तरकारीवाली’को नामले चर्चित गोरखा जिल्लाको गण्डकी गाउँपालिकाकी कुसुम श्रेष्ठ वाइसिएलको रातो टिसर्टमा देखा परिन् ।
स्थानीय निकायको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट गण्डकी गाउँपालिका वडा नं ६ मा जित हात पारेका जीवन गुरुङलाई माला लगाउँदै उनै ‘तरकारीवाली’ । चुनाव अघि भने उनी वाइसिएलको ड्रेस लगाएर माओवादी केन्द्रलाई भोट माग्दै हिँडेकी थिइन् । तस्विर – कमल गुरुङ, बिक्रम गुरुङ ।